Gokulganga-4, Betali
janajagrit school logo
Notices
2025-10-29
Parents meeting

श्री जनजागृत माध्यमिक विधालय गोकुलगंगा-४ बेताली

                  मितिः २०८२।०७।१२

श्री अभिभावक ज्यू,

        विषयः उपस्थित हुने सम्बन्धमा । 

प्रस्तुत विषयमा मिति २०८२।०७।१४ गते विहान १० बजे यस जनजागृत माध्यमिक विधालयका अभिभावकहरुको भेलाबाट तपसिलको विषयमा छलफल हुनेभएकोले यहांको उपस्थितको लागि हार्दिस‍क अनुरोध गरिन्छ |

    तपसिल

१) विधालय व्यवस्थापन समिति गठन

२) ‍शि‍क्षक अभिभावक संघ समिति गठन

३) आ,ब, २०८१|२०८२ को सा,ले,प,को प्रतिवेदन सार्वजनिक

                      बाबुराम घिमिरे
                       प्रधानाध्यापक